संसद् बैठक बोलाउन प्रधानमन्त्रीलाई अध्यक्ष साम्पाङको आग्रह « Khabarhub

संसद् बैठक बोलाउन प्रधानमन्त्रीलाई अध्यक्ष साम्पाङको आग्रह


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृतिका पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभा बैठक बोलाउन आग्रह गरेका छन्। उनले सांसदहरूसँग प्रधानमन्त्रीले बोलाएको कोठे छलफलमा सहभागी नहुने बताएका हुन्।

‘कोठे बैठकमा जान जरुरी ठानेका छैनौँ, प्रतिनिधिसभा बोलाउनुपर्छ भन्ने हाम्रो माग छ।’ साम्पाङको सचिवालयका एक सदस्यले भने,’ओठे बैठकभन्दा जनताले सुन्ने र बुझ्नेगरीको प्रतिनिधिसभा बैठक बोलाउनुपर्छ हामी त्यही आफ्ना कुराहरू राख्छौ।’

उनको नेतृत्वको श्रम संस्कृति पार्टीले प्रत्यक्ष निर्वाचनमा ४ सिट र समानुपातिक प्रणालीबाट ७ सिट जितेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  २ : १८ बजे

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै

इजरायलविरुद्ध हुथी समूहको आक्रमणसँगै पश्चिम एशियामा तनाव चर्कियो, जलमार्गमा अवरोधको डर

साना- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलविरुद्ध मिसाइल आक्रमण गरेपछि

भानुआटुमा शक्तिशाली भूकम्प

पोर्ट भिला- प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प

भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कुनै पनि