कनकासुन्दरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न « Khabarhub

कनकासुन्दरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाँटसिजा स्वास्थ्य चौकीमा आज एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सो शिविरबाट ६२५ जना लाभान्वित भएका छन् । प्लान इन्टरनेशनल नेपाल, क्याड नेपाल जुम्ला र किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोग तथा कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सम्पन्न भएको हो ।

गाउँपालिकाभित्रका स्थानीयवासिले विभिन्न रोगको परीक्षण तथा उपचार गरेका छन् । शिविरमा नाक, कान, घाँटी, दाँत, स्त्रीरोगसम्बन्धी समस्या तथा बालबालिकाको स्वास्थ्य परीक्षण कर्णाली स्वास्थ्य विज्ञानका चिकित्सकबाट गरिएको गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विरेन्द्र उपाध्यायले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ७ : २९ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको