स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड अस्पताल भर्ना « Khabarhub

स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड अस्पताल भर्ना


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

उनको सचिवालयका अनुसार स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। चिकित्सकले उनलाई निमोनिया भएको पुष्टि गरेका छन्।

स्वास्थ्य समस्याकै कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवसको विशेष समारोहमा पनि सहभागी हुन सकेनन्। हाल उनको अस्पतालमा उपचार भइरहेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  १ : २९ बजे

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने

नयाँ बजेटले उद्योगी व्यवसायी उत्साहित

चितवन– सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि सार्वजनिक गरेको बजेटपछि

विशेष आर्थिक क्षेत्र दोमिल्लामा बहुउद्देश्यीय योग भवन निर्माण ९० प्रतिशत सकियो

कञ्चनपुर– कृष्णपुर नगरपालिका-१ दोमिल्लामा योग भवन निर्माण अन्तिम चरणमा पुगेको

अफगानिस्तानको जलालाबादमा ट्रक दुर्घटना, १८ जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रकमा