प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला « Khabarhub

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीका विभिन्न सङ्घसंस्था तथा विभिन्न व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज राहत रकम दाखिला गरेका छन् । 

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि ७५ वर्षीया देवकुमारीले २० हजार, योग प्रशिक्षक सुमित्रा भट्टराईले ५१ र बर्दिबास-१ देउराली कीर्तन महिला समूहले ३० हजार रुपैयाँ दाखिला गरेको छन् । 
 
त्यसैगरी, बर्दिबास–१० खयरमाराका सामाजिक अगुवा पोषण थापाले ५० हजार, नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशले १० लाख ७९ हजार, बर्दिबास उद्योग वाणिज्य सङ्घले आठ लाख, भङ्गाहा नगरपालिकाले १५ लाख रुपैयाँ कोषमा दाखिला गरेका छन् । 

यसैगरी गौशाला, बर्दिबास र औरही नगरपालिकाले क्रमशः १० लाख, १२ लाख ५० हजार र पाँच लाख रुपैयाँ कोषमा पठाउने संस्थागत निर्णय गरेका छन् ।
 

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  १२ : ०६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका