सांसदहरूलाई जवाफ दिएर हिँडे प्रधानमन्त्री « Khabarhub

सांसदहरूलाई जवाफ दिएर हिँडे प्रधानमन्त्री


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्तारुढ र प्रतिपक्षी केही सांसदहरूको प्रश्नको जवाफ दिएर संसद्बाट बाहिरिएका छन्।

उनी प्रतिपक्षी बेन्चका सीमित सांसदहरूको जवाफ दिएर बाहिरिएका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद कविन्द्र बुर्लाकोटीले त्यसक्रममा बोले ।

प्रधानमन्त्री आकस्मिक रुपमा संसद्मा आएर समय मागेकाले आफूले बोल्न दिएको सभामुख डोलप्रसाद अर्यालले बताए ।

प्रधानमन्त्रीले कांग्रेस, एमाले, श्रमसंस्कृति, राप्रपा र स्वतन्त्र सांसदहरूको प्रश्नको जवाफ दिएपछि संसद्बाट बाहिरिएका हुन् ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  २ : १२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ