विद्यार्थीको नारा : जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा « Khabarhub

विद्यार्थीको नारा : जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
 
आइतबार वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले आयोजना गरेको उक्त प्रदर्शनमा प्रधानमन्त्री शाहको तस्बिरहरू प्रदर्शन गर्दै विरोध जनाइएको थियो । 

‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’ लगायतका नारासहित प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । 

उनीहरूले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्र हित विपरीत रहेको आरोप लगाउँदै फिर्ता लिन माग गरेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ७ : ४७ बजे

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास