बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ « Khabarhub

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा स्थानीय ५३ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनारलाई पक्राउ गरी म्याग्दी जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार २०८२/०८३ (४३) १६ नाम भएकी बालिकालाई सुनारले यही जेठ १२ गते साँझ ५ः०० बजेको समयका करणी गरेको उजुरी परेको थियो । सोही आधारमा सुनारलाई शनिबार पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  १० : ५८ बजे

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास