नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ६३ प्रतिशत पास « Khabarhub

नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ६३ प्रतिशत पास


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ परिषद्को दार्ता प्रमाणपत्र ( लाइसेन्स) परीक्षामा ६३ प्रतिशत विद्यार्थी उत्तिण भएका छन् ।  परिषद्ले शनिबार लिएको लाइसेन्स परीक्षामा ६२ प्रतिशत विद्यार्थी उत्तिण भएका हुन् ।

परीक्षामा सहभागि भएका एक हजार ७ सय विद्यार्थीमध्ये एक हजार ५४ जना विद्यार्थी उत्तिण भएको परिषदले जनाएको छ । परीक्षामा ६ सय ४६ जना विद्यार्थी अनुर्तिण भएका छन् ।

परीक्षामा उत्तिण भएका विद्यार्थीले परिषदको वइवसाइडमा आफ्नो नतिजा हेर्न सक्नेछन् ।

नर्सिङ परिषद्को यो २३ औं दार्ता प्रमाणपत्र हो । नर्सिङ अध्ययन पुरा गरेका विद्यार्थीले परिषद्को लाइसेन्स परीक्षा पास गरेपछि मात्र नर्सिङ सेवामा सहभागि हुन पाउँछन् । परिषद्बाट हालसम्म ८९ हजार ९ सय २९ जनाले लाइसेन्स लिएका छन् । ती मध्ये २३ हजार ८ सय ८५ जनाले मात्र दर्ता नविकरण गरेको परिषद्को भनाइ छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  २ : १७ बजे

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

खोटाङ– नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार

आयल निगमले अबदेखि खान पकाउने ग्यास भरी सिलिन्डर बेच्ने

काठमाडौं- नेपाल आयल निगमले बुधबारदेखि देशभर पूर्ण तौल (भरी सिलिण्डर)

विद्यार्थी कुटपिट घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं – काठमाडौँको बौद्धस्थित खावालिङ विद्यालयमा शिक्षिकाले एक विद्यार्थीलाई कुटपिट गरेको घटनाप्रति

कांग्रेसको निष्कर्ष : सुकुम्वासीमाथि सरकारी व्यवहार ‘अमानवीय’, सार्वजनिक महत्वको प्रस्ताव लैजान आग्रह

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुम्बासी