अशोकको विवादले फिल्म ‘पार्वती’को टिजर रोकियो « Khabarhub

अशोकको विवादले फिल्म ‘पार्वती’को टिजर रोकियो


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक अशोक दर्जीमाथि ‘दुर्व्यवहार’ भएको भिडियो सार्वजनिक भएपछि फिल्म ‘पार्वती’को टिजर सार्वजनिक रोकिएको छ ।

अशोकसमेत शीर्ष भूमिकामा रहेको फिल्म ‘पार्वती’ टिमले विज्ञप्ति जारी गरी यो जानकारी दिएको हो ।

निर्माण कम्पनी नीता फिल्मस् प्रोडक्सन प्रालिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘हाल हाम्रो चलचित्रका बाल कलाकार अशोक दर्जीसँग सम्बिन्धित केही व्यक्तिगत कारणवश उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै, यस संवेदनशील समयमा चलचित्रको प्रचार-प्रसारसम्बन्धि कुनै पनि सामाग्री सावजनिक नगर्न हामी बाध्य भएका छौं ।’

यो पनि : जेठमै कुटिएका थिए अशोक दर्जी, घटनाबारे के भन्छ प्रहरी ?

चाँडै नयाँ मिति घोषण गरी टिजर सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आर्थिक लेनदेनको विषयमा अशोकमाथि हातपात भएको भिडियो अहिले चर्चामा छ । यही घटनाले टिजर सार्वजनिक स्थगितसम्मको स्थिति आएको हो ।

सम्बन्धित समाचार :

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

गायक दर्जीमाथि हातपात प्रकरण: निष्पक्ष छानबिन गर्न नीता ढुङ्गानाको माग

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १ : १८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र