‘लालीबजार’भन्दा अगाडि ‘गौँथली’, पहिला स्वस्तिमाकै सहायक कलाकार थिइन् सिम्रन « Khabarhub

‘लालीबजार’भन्दा अगाडि ‘गौँथली’, पहिला स्वस्तिमाकै सहायक कलाकार थिइन् सिम्रन


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’लाई उछिन्दै ‘गौँथली’ यो वर्षको सर्वाधिक ग्रस कलेक्सन गर्ने फिल्म बनेको छ ।

‘गौँथली’का निर्माता सुमन गिरीका अनुसार सुरुवाती १२ दिनमा फिल्मले १० करोड ग्रस कलेक्सन गरेको हो ।

नायक अरुण क्षेत्री र नायिका सिम्रन पन्त अभिनीत यस फिल्मको निर्देशक डा. कपिल रिजाल हुन् ।

‘गौँथली’ले ‘लालीबजार’को साढे ९ करोड ग्रस कलेक्सनको रेकर्ड ब्रेक गरेको हो । ‘लालीबजार’क‍ो शीर्ष पात्र नायिका स्वस्तिमा खड्का हुन् ।

स्वस्तिमा शीर्ष भूमिकामा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’मा सहायक भूमिका निर्वाह गरेका कारण सिम्रन मेकरहरूको नजरमा परेकी हुन् । उनै सिम्रनको फिल्मले स्वस्तिमाको फिल्मको रेकर्ड ब्रेक गरेको हो ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  १ : ३८ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६