२९ लाखले लिए प्यान नम्बर « Khabarhub

२९ लाखले लिए प्यान नम्बर


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी तथ्याङ्कअनुसार गत असोज मसान्तसम्म २८ लाख ८९ हजार २ सय १८ जनाले स्थायी लेखा नम्बर(प्यान) लिएका छन् ।

सरकारी तथ्याङ्कअनुसार गत असोजसम्म व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या भने १२ लाख ७४ हजार ७ सय १७ रहेको अर्थ मन्त्रालयले जनाएको छ । भने व्यक्तिगत स्थायी लेखा नम्बर १६ लाख १२ हजार ४ सय ५२ जना पुगेका छन् ।

असोजसम्म २ लाख ३५ हजार ९ सय ७५ व्यवसायीक संस्थाहरु मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् । असोजमा मात्रै ३ हजार ८ सय ५५ नयां करदाताहरु मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् । असोजसम्ममा ९० हजार ६ सय ४४ व्यक्ति तथा संस्था अन्तशुल्कमा दर्ता भएको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ५ : २२ बजे

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र