थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै « Khabarhub

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को उच्च बुकिङ र अकुपेन्सीबीच पनि थर्ड विकेन्डसम्म आइपुग्दा नेपाली फिल्म ‘गौँथली’ले आफ्नो व्यापारको ग्राफ उकालो लगाएको छ ।

स्पाइडर म्यानका कारण थर्ड विकेन्डसम्म पुग्दा ‘गौँथली’को व्यापारमा कमी आउने अनुमान गरिएको थियो । हलहरूले विदेशी फिल्मप्रति उदारता देखाउँदै बढी शो बाँडेका गरेका थिए ।

तथापि, थर्ड विकेन्डमा ‘गौँथली’को ग्रस कलेक्सन ७ करोड १४ ले थपिएको छ । यो भनेको तेस्रो साता दैनिक ८७ लाखभन्दा बढी ग्रस कलेक्सन हो ।

सेकेन्ड विकेन्डमा आइपुग्दा फिल्मले सुरुवाती १० दिनमा ७ करोड ४० लाख ग्रस कलेक्सन गरेको थियो । अर्थात्, दैनिक ७४ लाख ।

थर्ड विकेन्डको कलेक्सले तेस्रो साता यो फिल्मको व्यापार दैनिक १३ लाखले बढेको देखिन्छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ३ : ०४ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६