म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित « Khabarhub

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण म्यान्माको अय्यारवाडी क्षेत्रको न्गावुन नदीको बाँध फुटेर आएको बाढीबाट ४० हजार भन्दा बढी मानिसहरु प्रभावित भएको राष्ट्रपतिको कार्यालयले समाज कल्याण, राहत र पुनर्स्थापना मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ । 

जुलाई-३० मा आय्यारवाडी क्षेत्रको लेमेत्ना बस्तीमा नदीको बाँध फुटेर आएको पानीका कारण  जमिन भासिएको जनाइएको छ ।

बाढी पीडितलाई सहयोग गर्न अस्थायी राहत शिविरहरू स्थापना गरि सञ्चालन गरिएको जनाइएको छ भने शुक्रबार पछि सहरी क्षेत्रहरूमा बाढीको पानी बिस्तारै घटेको तथा लगभग ३५ प्रतिशत सञ्चार सेवाहरू पुनःस्थापित भइसकेको उल्लेख गरिएको छ ।

प्रभावित मानिसहरूलाई खाद्यान्न आपूर्ति वितरण गर्न जारी  राखिएको र अधिकांशलाई  सहयोग तथा राहत प्रदान गरिसकिएको जनाइएको छ । 

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ४ : ५८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार