हेलिकप्टर दुर्घटना ४ अमेरिकीसहित ५ जनाको मृत्यु « Khabarhub

हेलिकप्टर दुर्घटना ४ अमेरिकीसहित ५ जनाको मृत्यु


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– केन्याको उत्तर पश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार अमेरिकी पर्यटक र एक जना केन्यन पाइलटको मृत्यु भएको छ ।

इथियोपियाको सीमानजिक केन्याको टुर्काना तालमा रहेको सेन्ट्रल आइल्याण्ड राष्ट्रिय निकुञ्जमा हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार सबै ५ जनाको मृत्यु भएको केन्याको प्रहरीले ट्विटरमार्फत् जानकारी दिएको छ ।

दुर्घटनाको कारणबारे हालसम्म स्पष्ट हुन नसकेको बताइएको छ । अमेरिकी अधिकारीले दुर्घटनामा ४ जना अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ५ : १९ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक