वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ « Khabarhub

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय दलका नेता वालेन्द्र शाहको खोजी भएको छ ।

रास्वपाका सांसदहरूले संसदीय दलको नेता नआएको भन्दै खोजी गरेपछि त्यसबारेको जवाफ सभापति रवि लामिछानेले दिएका छन्।

‘अबदेखि संसदीय दलको बैठकमा प्रधानमन्त्री आउनुहुन्छ । उहाँसँग कुरा गरेको छु’, रविले भने,‘आगामी बैठक संसदीय दलको नेताको उपस्थितिमा हुनेछ । सांसद र मन्त्रीहरूसँग यो अनौपचारिक बैठक हो ।’

सभापति लामिछानेले नेताहरूलाई प्रधानमन्त्री अर्को बैठकमा आउने आश्वासन दिलाएको एकजना सांसदले बताएका छन्।

प्रतिपक्षीको भूमिका सदनमा प्रश्न उठाउने नै भएकाले उनीहरूमाथि जाई नलाग्नसमेत उनले सांसदहरूलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ३ : ४० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार