एक रुपैयाँको लागि म अफिस खोलौं त ? « Khabarhub

एक रुपैयाँको लागि म अफिस खोलौं त ?


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एउटा मगन्ते सडकमा पैसा मागिरहेको थियो । उसलाई मागेको पैसा दिने र जानेको संख्या पनि उत्तिकै थियो । त्यत्तिकैमा एक कम्पनीका मालिक आए । उनीहरुबीच गफगाफ हुन थाल्यो । यस्तो थियो मालिक र मगन्तेको संवाद :

मगन्ते : मालिक, मलाई एक रुपैयाँ दिनुस् न

मालिक : तिमीलाई अलिकतिपनि लाज लाग्दैन यसरी सडकमा उभिएर भिख माग्न ?

मगन्ते : अनी के तेरो एक रुपैयाँको लागि म अब अफिस नै खोलौ त ?

मालिक : ट्वाँ

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : ५४ बजे

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आयोजित ‘राजधानी मार्च’ (तस्बिरहरू)

काठमाडौं– लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका