अमेरिकाको बाबु बन्ने रहर जागेपछि… « Khabarhub

अमेरिकाको बाबु बन्ने रहर जागेपछि…


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपेशको घरमा खुसीको माहोल थियो । उसको छोरा जन्मिएर न्वारानको कार्य शुरु भइसकेको थियो । न्वारानका लागि पण्डित पनि घरमा आइसकेका थिए । उनले पात्रो हेर्दै छोराको नाम राशीका विषयमा कुराकानी गर्न थाले

पण्डित : छोराको नाम ‘अ’ बाट जुर्‍यो के राखौं हजुर

रुपेश : अमेरिका राख्नुस् न

पण्डित : छक्क पर्दै, किन हजुर अमेरिका चाहिं ?

रुपेश : यो स्वार्थी संसारलाई बताउन चाहन्छु की म अमेरिकाको बाउ हुँ भनेर

पण्डित : ट्वाँ

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १० : ०५ बजे

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि

राष्ट्रियसभा : ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ पारित

काठमाडौं– राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित