आँखाको कालो घेरा हटाउने घरेलु उपाय « Khabarhub

आँखाको कालो घेरा हटाउने घरेलु उपाय


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्याप्त निद्राको कमी, कामको चाप, अत्यधिक तनावका कारणले आँखामा कालो घेरा (डार्क सर्कल) देखापर्छ ।

जसले गर्दा मानिसको सौन्र्दयमै ह्रास ल्याइदिन्छ । केहि खानेकुराको सेवनबाट डार्क सर्कलबाट बच्न सकिन्छ । बिशेषगरी, भिटामिन कारणले आँखा वरीपरि र्डाक सर्कल देखापर्दछ ।

घरेलु उपचार विधि

भिटामिन ए युक्त खानेकुरा जस्तै फर्सी, पाकेको मेवा, गाजर, आँप र हरियो सागपात आदि खानुपर्छ । जसले गर्दा छालाको रिपेयरिङ र टाइटेनिङ गर्ने मदत गर्दछ ।
अंगुर ब्लुबेरी, बन्दागोपी, केराउ आदि जस्ता भिटामिन के युक्त खानेकुराको सेवनले र्डाक सर्कल कम गर्छ ।

भिटामिन सि ले दिमागमा सेरोटोनिन नामक रसायन उत्पादन गर्छ । जसले गर्दा राम्रो सँग निदाउन सकिन्छ र डार्क सर्कल पनि विस्तारै हटदै जान्छ ।

भिटामिन इ क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत र्डाक सर्कलबाट राहत पाउन सकिन्छ ।

सुत्नुअघि मनतातो पानीमा खाने सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमश हराएर जान्छ ।

कागती र टमाटरको प्याक बनाएर लगाँउदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि धुन सकिन्छ ।

आँखाको वरिपरि काँचो आलुको टक्राले मसाज गर्दा कालो डार्क सर्कल हटेर जान्छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ४ : ३७ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन