१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत « Khabarhub

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत खोजी तथा उद्धार कार्य जारी छ । सरकारका अनुसार राहत र उद्धारमा एकद्वार प्रणाली लागू गरेर खोजीको कामलाई तीव्रता दिइएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरणका अनुसार हालसम्ममा १३४१ जनाको शव फेला परेको छ । हालसम्म उद्धार गरिएको सङ्ख्या १३,१०४ जना रहेको छ। सम्पर्कविहीन रहेको सङ्ख्या ४९१६ छ ।

हालसम्ममा ९८ वटा शव मात्रै सनाखत भएका छन् । धेरैजना व्यक्तिहरू हराइरहेकाले हराएका व्यक्तिको सङ्ख्या तलमाथि हुने आँकलन गरिएको छ । १३४१ शव फेला पर्दा ९८ जनाको मात्रै सनाखत भएर आफन्तले बुझिलिएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ४ : २४ बजे

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय