नेपाली कांग्रेस १५ औं महाधिवेशन : उम्मेदवारी दर्ता गर्नेको भीड  « Khabarhub

नेपाली कांग्रेस १५ औं महाधिवेशन : उम्मेदवारी दर्ता गर्नेको भीड 


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दर्ता गराउनेको भीड लागेको छ।

महाधिवेशनअन्तर्गत सभापति, महामन्त्री, सहमहामन्त्रीलगायत विभिन्न पदमा उम्मेदवारी दर्ता गराउन नेता तथा कार्यकर्ता पुगेका छन्।

 उम्मेदवारी दर्ताका लागि मंगलबार दिउँसो ४ बजेसम्मको समय तोकिएको छ ।

उम्मेदवारी दर्ता स्थलमा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ९ : २६ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि