चितवनमा चिकित्सा शिक्षाका विद्यार्थी र अभिभावकको विरोध प्रदर्शन « Khabarhub

चितवनमा चिकित्सा शिक्षाका विद्यार्थी र अभिभावकको विरोध प्रदर्शन


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– अतिरिक्त शुल्क फिर्ता नभएपछि भरतपुर मेडिकल कलेजका विद्यार्थीले आइतवार सडक प्रदर्शन गरेका छन् ।

उनीहरुले अभिभावक र नागरिक समाजका प्रतिनिधिसहित सडक प्रदर्शन थालेका हुन् । उनीहरुले भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरेका हुन् ।

अतिरिक्त शुल्क फिर्ता गर्न कलेजहरूलाई सरकारले दिएको समय सीमा आइतबारबाट समाप्त हुँदैछ तर कलेजहरुले भने रकम फिर्ता गर्न अटेरी गरिरहेका छन् ।

कलेजहरूले रकम फिर्ता गर्न अटेर गरेको भन्दै चिकित्सा शिक्षा अध्ययरत विद्यार्थीले चितवनमा भेला भएर प्रदर्शन गरेका हुन् । देशभरका मेडिकल कलेजबाट विद्यार्थी प्रतिनिधि चितवन पुगेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ३ : २९ बजे

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा