बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो « Khabarhub

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि बढेको छ । 

काठमाडौंको कलंकीस्थीत खसिबजार, भक्तपुरको सल्लाघारी लगाएतका स्थानमा खसीबोकाको खरिद बिक्रि बढेको हो । उपत्यकामा नजिकका जिल्लाका साथै बझाङ लगाएतका स्थानबाट पनि खसीबोका च्याङ्ग्रा भित्राइएको छ । 

उपत्यकामा यस बर्ष जिउँदो खसी बोकाको मूल्यमा बृद्धि भएको छ भने च्याङ्ग्राका मूल्यमा भने खासै फरक देखिएको छैन । जिउँदो खसी बोकाको प्रतिकिलो ९ सय देखि ९५० सम्ममा बिक्रिबितरण गरिएको व्यापारिहरुले जनाएका छन् ।

च्याङ्ग्रा प्रतिकिलो १२ सय देखि १३ सय ५० रुपैयाँसम्ममा खरिद–बिक्री भइरहेको छ । विगतका वर्षहरूमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने यस बर्ष बजेट अभाव भएकाले दसैँमा खसी–च्याङ्ग्रा बिक्री नगर्ने जनाइसकेको छ । 

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  १ : १० बजे

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र