प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, भेन्टिलेरबाट हटाइयो « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, भेन्टिलेरबाट हटाइयो


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यको स्वास्थ्यमा सुधार आएको छ । मंगलबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

अपरेसनपछि अस्पतालको सघन कक्षमा चिकित्सकको निगरानीमा रहेका ओलीलाई बुधबार बिहान भेन्टिलेटरबाट हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको बताउँदै एनेस्थेसिया दिदाँदेखि राखिएको भेन्टिलेटर आज बिहान हटाइएको जानकारी दिए ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ८ : ०४ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै