काठमाडौं– नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिने भएपछि अहिले गृह मन्त्रालयमा चहलपहल बढेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य उच्च अधिकारीहरू गृह मन्त्रालय पुग्ने क्रम जारी छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी















Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : 2 मिनेट
काठमाडौं– नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिने भएपछि अहिले गृह मन्त्रालयमा चहलपहल बढेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य उच्च अधिकारीहरू गृह मन्त्रालय पुग्ने क्रम जारी छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी















प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार ५ : १७ बजे
प्रतिक्रिया