हिटलरको खाटमा सुत्थे यी अर्बपति « Khabarhub

हिटलरको खाटमा सुत्थे यी अर्बपति


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायतका एक अर्बपतिले जर्मन तानाशाह हिटलरको पार्टी नाजीको यादलाई संकलन गर्ने अनौठो रेकर्ड बनाएका थिए ।

६० सालका क्याविन व्हीटक्राफ्ट अरबौं रुपैयाँका मालिक हुन् । उनीसँग विश्वको सबैभन्दा ठूलो नाजी पार्टीको संकलनहरु रहेका छन् ।उनले हिटलरले प्रयोग गर्ने गरेको कक्ष, खाटसमेत किनेका थिए ।

आफू हिटलर सुत्ने गरेको खाटमा सुत्ने गरेको उनले बताएका थिए । तर अहिले हिटलर सुतेको गद्दा भने आफूले परिवर्तन गरेको उनको भनाइ थियो । उनले शौकको रुपमा वर्षौ लगाएर दोस्रो विश्वयुद्धको विभिन्न सामानहरु जम्मा गरेका थिए ।

उनीसँग ८८ ट्यांक पनि रहेको छ । त्यस्तै काठहरुबाट बनेको र्‍याक पनि किनेका थिए जसमा बसेर हिटलरले आफ्नो आत्मकथा लेखेका थिए । उनले अब आफूले किनेको एक महल बेच्ने फैसला गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १२ : ४० बजे

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा