कतारमा काम गर्न जानेले व्यक्तिगत विवरण पेश नगरे ३ लाख तिर्नु पर्ने « Khabarhub

कतारमा काम गर्न जानेले व्यक्तिगत विवरण पेश नगरे ३ लाख तिर्नु पर्ने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतार– रोजगारीका लागि कतार पुगेका कामदारले आवाससहितको सम्पूर्ण व्यक्तिगत विवरण पेश गर्नु पर्ने भएको छ ।

पेशा व्यवसाय गर्दै बसेका विदेशी नागरिक र आप्रवासी श्रमिकले आवाससहित सम्पूर्ण व्यक्तिगत विवरण पेश गर्नुपर्ने नियम कतार सरकारले लागू गरेको छ ।

कतारको आन्तरिक मामिला मन्त्रालयले जनावरीदेखि कतार भित्रिने विदेशी नागरिकको विवरणमा अनिवार्य गर्ने लागेको जनाएको छ ।

सन् २०२२ को विश्वकप फुटबलको आयोजक कतारले राष्ट्रिय ठेगाना सम्बन्धि सन् २०१७ को कानून नम्बर २४ लाई कार्यान्वयनमा ल्याएको हो ।

मन्त्रालयले आप्रवासी श्रमिक र नागरिकको विवरण मोबाईल मार्फत पनि पठाउन सकिने व्यवस्था गरेको जनाएको छ । कानून लागू भएको ६ महिनाभित्र विवरण नबुझाए १० हजार हजार रियाल (३ लाख नेपाली रुपैयाँ) जरीवाना गर्नेसक्ने जनाएको छ ।

कतारमा रहेको सम्पूर्ण आप्रवासीहरुले आफु बसोबास गर्दै आएको ठेगाना, फोन नम्बर, रोजगारदाताको ठेगाना तथा सम्पर्क नम्बर, मोबाईल नम्बर, ईमेल र आाफ्नो देशको स्थायी ठेगाना कतारको स्थानिय निकायमा पेश गर्नुपर्ने छ ।

नाबालक आप्रवासी नागरिकका हकमा पनि यो व्यवस्था लागू हुने जनाइएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ५ : ०१ बजे

एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको

आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता

काठमाडौं- विश्व अर्थतन्त्र र भूराजनीतिको केन्द्रविन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय