३० लाख नगदसहित काठमाडौंबाट २ जना हुण्डी कारोबारी पक्राउ « Khabarhub

३० लाख नगदसहित काठमाडौंबाट २ जना हुण्डी कारोबारी पक्राउ


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३० लाख रुपैयाँ नगदसहित काठमाडौंबाट २ जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको न्युरोडबाट ३० लाख रुपैयाँ नगदसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको हो ।

अपराध महाशाखाका अनुसार बिहीबार दिउँसो न्युरोडबाट ३० लाख रुपैयाँसहित अर्घाखाँचीको शीतगंगा घर भएका २३ वर्षीय कृष्ण प्रसाद भट्टराई पक्राउ परेका थिए ।

भट्टराईले बोकेको पैसा अन्जली ओभरसिजका सञ्चालक गोवर्धन प्रसाद सरावगीले दिएको तथ्य फेला परेपछि प्रहरीले सरावगीलाई पनि पक्राउ गरेको छ ।

काठमाडौंको नरदेवी बस्दै आएका सरावगी यसअघि पनि हुण्डी कारोबारमा सक्रिय रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ५ : ४९ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल