संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपा विजयी « Khabarhub

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपा विजयी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् । शनिवार भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार तेजबहादुर पोखरेल विजयी भएका हुन् ।

नेकपाका उम्मेदवार तेजबहादुर पोखरेलले ३ हजार १८ मत पाउँदा प्रमुख विपक्षी नेपाली कांग्रेसका विमन पराजुलीले २ हजार २१६ मत पाएका थिए । पोखरेलले पराजुलीलाई ८सय२ मतले पराजित गरे ।

मकालु गाउँपालिकामा यसअघि पनि नेकपा एमालेले जितेको थियो । अध्यक्ष खड्ग कटुवालको जीप दुर्घटनामा निधन भएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ४ : ३४ बजे

यस्तो छ अर्थमन्त्रीले तयार पारेको बजेटको प्राथमिकता : डिजिटल रूपान्तरण र आर्थिक सुधार

काठमाडौँ – आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ

आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट