पैदल हिँड्नुहोस् मिल्छ नसोचेको स्वास्थ्य लाभ « Khabarhub

पैदल हिँड्नुहोस् मिल्छ नसोचेको स्वास्थ्य लाभ



जापानका सर्वश्रेष्ठ जीवित पुरूष केन तनका आफ्नो दीर्घ जीवनको राज शरीरिक शक्रियतालाई मान्नु हुन्छ । आफूलाई शरीरिक रूपले सक्रिय राख्नका लागि तनका दैनिक पैदल हिँड्ने गर्दछन् ।

शारीरिक सक्रियताको सबै भन्दा सरल र सहज प्रकारको विधि भएकाले होला पैदल हिँड्ने विधिलाई संसारका धेरै व्यक्तिहरूले अपनाएका छन् । वास्तावमा पैदल हिँड्दा हामीलाई धेरै प्रकारका स्वास्थ्य लाभहरू हुने गर्दछ । शारीरिक तन्दुरूस्तिका साथै धेरै प्रकारका रोग नियन्त्रणमा समेत फाईदा हुने भएकाले आज संसारका धेरै ठाउँहरूमा हिँड्नकै लागि धेरै पार्कहरू बनाईएका छन् ।

यो व्यायाम गर्नका लागि धेरै सामग्री पनि नचाहिने र सजिलै सरलै गर्न सकिने भएकाले यस विधिलाई धेरैले मन पराएका छन् । गर्न सहज यस व्यायाम विधिको निम्नलिखित लाभहरू छन्।

१. तौल कम गर्दछ ।

२. फोक्सोको कार्यक्षमतालाई बढाउदँछ ।

३.प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउदँछ ।

४. चाडै बुढो हुनबाट बचाउँदछ।

५. क्यान्सर रोकथाममा मद्दत गर्दछ ।

६.मधुमेहलाई नियन्त्रण गर्दछ ।

७. मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ।

८. खाना पचाउनमा सहयोग पुर्‍याउँदछ ।

९. रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ ।

१०. मानसिक ताजगी महसुस गराउँदछ ।

११. दीर्घ रोगहरूलाई जित्न मद्दत गर्दछ।

१२. मस्तिष्क घातको जोखिमलाई कम गराउँदछ।

१३. तनाव कम गर्दछ।

१४. शरीरिक असक्षमताहरूमा राम्रो फाईदा पुर्‍याउँदछ।

१५.भेरीकोज भेन हुन दिँदैन ।

१६. विस्मृतिको समस्या चाडै आउँन दिँदैन ।

१७. खराव, एलडीएल कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ ।

१८. राम्रो, एचडीएल कोलेस्टेरोल बढाउन सहयोग गर्दछ ।

१९. जोर्नीहरूलाई जाम हुन दिँदैन।

२०. उर्जावान बनाउँदछ ।

२१. दीर्घजीवी बनाउँदछ।

२२.रचनात्मक बनाउँदछ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ५ : ५५ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा