धरानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी « Khabarhub

धरानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान – धरान उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस उम्मेदवार तिलक राई २६,७०९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३,९१४ मत पाए ।

विजयी तिकले नेकपाका उम्मेदवार प्रकाशलाई २७९५ सय मतले पछि पार्दै जित हात पारेका हुन् ।

यसअघिको निर्वाचनमा उक्त क्षेत्र नेकपाले जितेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ११ : ११ बजे

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट