नबिल बैंकद्वारा ग्राहक सेवा केन्द्रको सुभारम्भ « Khabarhub

नबिल बैंकद्वारा ग्राहक सेवा केन्द्रको सुभारम्भ


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्ना ग्राहकहरुलाई अझै उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले नबिल ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । नबिल बैकका ग्राहकहरुलाई ३६५ दिनै सेवा दिनका लागि सेवा केन्द्रको सुभारम्भ गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

ग्राहक सेवा केन्द्रले आगमन र गमन कलहरू दुबै सम्हाल्ने र यसले देश तथा बिदेशमा रहेका ग्राहकबर्गहरूलाई सुचना आदान प्रदान गर्ने कार्य गर्ने शाहले बताए ।

उनले भने “बैंकको यस ग्राहक सेवा केन्द्रले हाम्रा ग्राहकलाई अझै उत्कृष्ण सेवा प्रदान गर्न मद्त गर्ने, ग्राहक सेवा केन्द्रले नबिल बैंकले मुख्यरुपमा जोड दिदै आएको जनाएको छ ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ९२ शाखाहरु, १४२ एटिएम काउण्टहरु रहेको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नबिनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै यसले नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दैआएको छ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १ : ०६ बजे

व्यावसायिक पशुपालन र तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा व्यावसायिक

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि

निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

इलाम– इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको

किन बन्यो फुटबलको महाकुम्भ विवादको केन्द्र ?

काठमाडौँ – सन् २०२६ को फिफा विश्वकपले समर्थकलाई रोमाञ्चक खेल,