कमिक एक्सन थ्रीलर फिल्म लिएर आउँदै शाहरुख खान ! « Khabarhub

कमिक एक्सन थ्रीलर फिल्म लिएर आउँदै शाहरुख खान !


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका किङ खान शाहरुख खान कमिक एक्सन थ्रीलर फिल्ममा देखिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

पछिल्लो समय फिल्म ‘जिरो’ हिट नभएपछि उनले कुनै फिल्ममा काम गरेका छैनन् । शाहरुख खानका फ्यानलाई अब उनी कुन फिल्म लिएर आउलान् भन्ने चासोको विषय बनेको छ ।

मिडिया रिपोर्टसका अनुसार शाहरुखले एक स्टाइलिस एक्सन फिल्म साइन गरेका छन् । जुन फिल्मको शूटिङ सन् २०२० बाट हुनेछ । फिल्मलाई भारत र विदेशमा समेत छायांकन गरिनेछ ।

एक्सन सिक्वेन्सका लागि विदेशबाट कुनै क्रुलाई फिल्ममा सामेल गराइनेछ । अहिले फिल्मको स्किृप्टको तयारी भइरहेको छ ।

खबरका अनुसार यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ । यसबारेमा आधिकारिक जानकारी भने अझै आएको छैन ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  २ : ३० बजे

नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन

काठमाडौं– रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्

विपद व्यवस्थापनका लागि सर्वदलीय बैठकको १० बुँदे साझा संकल्प

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय