टुँडिखेल खालि गराउन भन्दै उपमेयर खड्ग‍ीले लेखिन् मेयर शाक्यलाई पत्र ! « Khabarhub

टुँडिखेल खालि गराउन भन्दै उपमेयर खड्ग‍ीले लेखिन् मेयर शाक्यलाई पत्र !


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खुलामञ्चलाई खाली गराउन काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी छन् । उनले महानगरका मेयर विद्या सुन्दर शाक्यलाई समेत बोधार्थ दिएर खुलामञ्च खाली गराउन निर्देशन दिएकी छिन् ।

गत बुधवार उपमेयर खड्गी, प्रशासन विभागका विभागीय प्रमुख, शहरी पूर्वाधार विकास विभाग र नगर प्रहरी महाशाखाका प्रतिनिधि सहितको टोलिले टुँडिखेल, खुलामञ्च र रानीपोखरी अनुगमन गरेको थियो ।

अकुपाइ टुँडिखेलका अभियान्ताले महानगरलाई टुँडिखेल खाली गराउन पत्र दिएसँगै उनी अनुगमनका लागि आएकी थिइन् ।

उनले अनुगमनकै क्रममा पत्रकारसँग अन्तक्रिया गर्दै खुलामञ्चको अनाधिकृत पार्किङलाई तुरुन्त हटाउउने प्रतिवद्धता व्यक्ति गरेकी थिइन् ।
अनुगमनका क्रममा देखिएका तथ्यहरु केलाउँदै उनले सुधार गर्नका लागि यसरी पत्र लेखेकी छिन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ४ : ४६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर