सुजुकीको ६ दिने निःशुल्क सर्भिस क्याम्प « Khabarhub

सुजुकीको ६ दिने निःशुल्क सर्भिस क्याम्प


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सीजी मोटोकर्पको डल्लुस्थित सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका गाडीमा अफरसहित ६ दिने निःशुल्क सर्भिस क्याम्प शुरू भएको छ।

सर्भिस क्याम्पमा ‘एसी चेक’, ‘ब्याट्री चेक’, ‘ओभरअल चेकअप’ र ‘कार वासिङु निःशुल्क गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ‘थ्री डी ह्विल अलाइन्मेन्ट’ र ‘एसडीटी डायग्नोस्टिक’मा ५० प्रतिशत छुट दिइने छ।

स्पेयर पार्टस्, इन्जिन आयल र एसेसोरिजमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ।

डल्लु कंकेश्वरी मन्दिर नजिक रहेको सुजुकी सर्भिस सेन्टर नेपालकै ठूलो सुविधासम्पन्न सर्भिस सेन्टर भएको दाबी गर्दै कम्पनीले अत्याधुनिक उपकरण र डायग्नोस्टिक सिस्टम रहेको जनाएको छ।

२३ हजार ३ सय ८१ स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टरमा हरेक महिना दुई हजारभन्दा बढी कार सर्भिसिङ गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १ : २१ बजे

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौँ– सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ । श्रावण

पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी (तस्बिरहरू)

काठमाडौँ– पौडी खेल्न पानी चाहिन्छ, तर पारा पौडी खेलाडीका लागि

बालेन र रवि सत्तामा पुगेपछि भ्रमको पर्दा उघ्रियो: शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वालेन्द्र शाह र