खानाका दुई ‘अप्सन’ सुनेर शेरे ट्वाँ « Khabarhub

खानाका दुई ‘अप्सन’ सुनेर शेरे ट्वाँ


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरेलाई उसकी आमाले खाना खान बोलाउनुभयो । सँधै खानामा नयाँ नयाँ परिकार चाहिने उसलाई आमाले आज बेलैमा खाना खान आए दुई ‘अप्सन’ रहेको सुनाउनुभयो । आमाले त्यति भनेपछि खुरुक्क शेरे भान्छामा आयो ।

सरासरी भान्छामा पुगेको उसले आमाले पकाएको परिकार हेर्यो एउटा कराईमा तरकारी र अर्को भाँडोमा खाना थियो । त्यसमा पनि उसले मननपराउने चिचिन्डोको तरकारी ।

त्यसपछि आमासँग झ्वाँकिदै कुरा गर्न थाल्यो ।

शेरे : आमा तपाईंले किन ढाँट्नु भएको ? अघि त तरकारीमा दुइटा अप्सन छ भन्नुभएको थियो । कराईमा त चिचिन्डो तरकारी मात्र छ ।

आमा : हो अहिले पनि दुई अप्सन नै छन् । पहिलो, खान मन लाग्छ भने चुप लागेर खुरुक्क खाऊ । दोस्रो, खान मन छैन भने जुरुक्क उठेर लुरुक्क पर्दै बाहिर जाऊ ।
अप्सन सुनेर शेरे ट्वाँ

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १ : ३३ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी