‘दबंग ३’ को टिजरमा सलमान खानको एक्सन (भिडियो) | Khabarhub Khabarhub

‘दबंग ३’ को टिजरमा सलमान खानको एक्सन (भिडियो)


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानको प्रतीक्षित फिल्म ‘दबंग ३’ को टिजर सार्वजनिक गरिएको छ ।

‘चुलबुल पाण्डेका एक्सन’ भन्दै सार्वजनिक गरिएको टिजरमा सलमान खानको एक्सन देखिन्छ । ३० सेकेन्ड लामो टिजर आकर्षक छ ।

आउँदो शुक्रवार अर्थात् डिसेम्बर २० देखि प्रदर्शनमा आउन लागेको यो फिल्ममा सलमान खानले चुलबुल पाण्डेको भूमिका निभाएका छन् ।

यसअघि ‘दबंग’ र ‘दबंग २’ प्रदर्शनमा आएका थिए । दुवै फिल्म व्यावसायिक रुपमा सुपरहिट भएका थिए । दबंग सिरिजमा सलमानसँगै सोनाक्षी सिन्हाले पनि अभिनय गर्दै आएकी छिन् ।

फिल्मको तेस्रो सिरिजलाई प्रभु देवाले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ११ : ३४ बजे

बाग्मती सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण दिने

रसुवा– बाग्मती प्रदेश सरकारले ग्रामीण क्षेत्रका नागरिकलाई रोजगारी दिलाउन निर्ब्याजी

तस्बिरमा हेर्नुहोस् कर्णाली र चितवनको प्रतिस्पर्धा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो

जसपामा अलमल : नेकपासँग एकता गर्ने कि मधेशवादी दलतिरै फर्किने ?

काठमाडौं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा विवाद देखिएको छ।

जेनजी आन्दोलनपछि बन्द रहेको मौलाकाली केबलकार सञ्चालनमा

नवलपरासी– गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड

दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार