मलेसियास्थित नेपाली दूतावासको कार्यालय समय परिवर्तन | Khabarhub Khabarhub

मलेसियास्थित नेपाली दूतावासको कार्यालय समय परिवर्तन


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियास्थित नेपाली राजदूतावासको कार्यालय समय परिवर्त गरिएको छ ।

मलेसिया सरकारले कागजातविहीन वा अवैधानिक भइ मलेसियामा बसेका विदेशी नागरिकलाई आफ्नो देश फिर्ता हुन ल्याएको आममाफी कार्यक्रमको सहजीकरणका लागि कार्यालय समय परिवर्तन गरिएको हो ।

आममाफी कार्यक्रमका लागि नेपाली नागरिकलाई सहजीकरण गर्नका लागि मंसिर ३० गतेदेखि पुस १५ गतेसम्मका लागि कार्यालय समय परिवर्तन गरिएको राजदूतावासले जनाएको छ ।

परिवर्तित समय अनुसार सोमबारदेखि शुक्रबारसम्म विहान ८ बजेदेखि साँझ ५ बजेसम्म तथा शनिबार र आइतबार विहान १० देखि दिउँसो २ बजेसम्म दूतावास खुला रहनेछ ।

यस्तो छ सूचना

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ६ : ५७ बजे

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् ।

पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा

बागमती– हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका विभिन्न स्थानीय तहमा किसानले पालेका पशु

क्रान्तिको ऐनामा नवयुवाको अनुहार

भदौ २३–२४  मा नेपाली समाजले एउटा ऐतिहासिक आन्दोलन देख्यो, जसले