विदेशबाट फर्किएका कामदारलाई निशुल्क सीप परीक्षणको प्रमाणपत्र « Khabarhub

विदेशबाट फर्किएका कामदारलाई निशुल्क सीप परीक्षणको प्रमाणपत्र


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई निःशुल्क सीप परीक्षणको व्यवस्था गर्ने भएको छ ।

रोजगारदाता देशमा सिकेको सीपको निःशुल्क परीक्षण गरी प्रमाणपत्र वितरण गरिने वैदेशिक रोजगार पर्वर्द्धन  बोर्डले जनाएको हो ।

सीप परीक्षणका लागि आउँदो पुष ११ गतेभित्र निवेदन पेश गरिसक्नुपर्ने बोर्डले जनाएको छ ।

बोर्डकाअनुसार गत मंसिर १२ गते प्रकाशित भएको सूचना वा बोर्डको साइट र राष्ट्रिय सीप परीक्षण समितिको वेबसाइटमा रहेको सूचना बमोजिम सातै प्रदेशबाट आवेदन फारम संकलन हुनेछ ।

यस्तै वैदेशिक रोजगारबाट फर्किएका कामदारको हकमा नियमअनुसारको सीप परीक्षण शुल्क, सीप उत्तीर्ण प्रमाणपत्र, प्रवेशपत्र तथा राहदानीको आधारमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट सोधभर्ना पनि दिइने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ६ : ३० बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग