होन्डा सिबी हर्नेट–१६० स्क्राम्बलरमा हुनेछन् यस्ता विशेषता « Khabarhub

होन्डा सिबी हर्नेट–१६० स्क्राम्बलरमा हुनेछन् यस्ता विशेषता


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- होन्डाले सिबी हर्नेट मोटरसाइकलमा आधारित नियो–रेट्रो स्क्राम्बलर स्टाइलको प्रिमियम कम्युटर मोटरसाइकल निर्माण गर्ने तयारी गरेको छ ।

कम्पनीले उक्त मोडलको प्याटेन्ट इमेज सार्वजनिक गर्दै कम्पनीले नियो–स्पोर्ट क्याफे कन्सेप्टमा निर्माण हुने जनाएको हो ।

नयाँ मोडलमा एयर कुल्ड इन्जिन तथा फ्रेम, अलोय ह्वील, सिंगल डाउन ट्युब चेसिसको फिचर दिइएको छ । सिबी हर्नेटकै डिजाइनमा निर्माण हुने सो मोडलमा फ्रन्ट यूएसडी सस्पेन्सन हुनेछ ।

मोडलमा सिबी ३०० आर र सिबी १००० आरको जस्तै राउन्ड हेडल्याम्प, मस्कुलर र चिसेल्ड बडिवर्क, स्लिक टेल सेक्सनको फिचर दिइएको छ । नयाँ मोडलमा बिएस ६ मापदण्ड आधारित पावरट्रेन लगाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ८ : ०२ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र