नेपाली सेनाले माग्यो मेडिकल अफिसरदेखि सहायक प्राध्यापकसम्म (विज्ञापनसहित) | Khabarhub Khabarhub

नेपाली सेनाले माग्यो मेडिकल अफिसरदेखि सहायक प्राध्यापकसम्म (विज्ञापनसहित)


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न अस्पताल र सैनिक महाविद्यालयमा विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

माग अनुसार सैनिक कल्याणकारी कोषले सर्जनदेखि नर्सको माग गरिएको हो। माग भएअनुसार मेडिकल अफिसर सहायक प्राध्यापक लगायतको माग पनि छ।

दरखास्त बुझाउने अन्तिम म्याद पुष १५ गते दिउँसो ४ बजे सम्म रहेको सेनाले जनाएको छ ।

कुन पदमा कति माग ?

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ९ : १० बजे

बागमतीमा एमालेले देउवाको निर्णय कुर्ने

काठमाडौं– सत्ता साझेदार नेकपा एमालेले बागमती प्रदेश सरकारबारे नेपाली कांग्रेसको

एएफसी यू-२० एसियन कप छनोट खेल्ने टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं-भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने

तीन हजार विन्दु छोएको भोलिपल्ट ४७ अंकले घट्यो बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको

‘विकासशील राष्ट्रमा स्तरोन्नतिसँगै परनिर्भरताको अध्याय अन्त्य हुन्छ, आत्मनिर्भरताको नयाँ बिहानी खुल्छ’

काठमाडौं– राष्ट्रियसभाका सदस्य डाक्टर अन्जान शाक्यले ‘नेपाल अतिकम विकसित राष्ट्रबाट

अमेरिकाको छात्रवृत्तिमा इञ्जिनियरिङ गरेका महेशमा कलाको भूत चढेपछि…

काठमाडौं – गत फागुन १४ मा प्रदर्शनमा आएका दुई फिल्म