जिप दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु « Khabarhub

जिप दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- जिप दुर्घटना हुँदा बैतडीमा एक प्रहरी जवानको मृत्यु भएको छ ।

खोड्पेबाट पुर्चौडी हाटका लागि छुटेको म१ज ३२९ नम्बरको जिप पुर्चौंडी नगरपालिका–६ सनगाउँमा सडकमै पल्टिँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–१ का २४ वर्षीय सुदीप श्रेष्ठ रहेको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए । मृतक श्रेष्ठ बैतडीस्थित पुरघाट प्रहरीचौकी हाटमा कार्यरत थिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता चन्दले जानकारी दिए ।

जिपका चालक पूर्णानन्द बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ८ : ५९ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा