देशभरका ७५३ वटै स्थानीय तहको सर्भर ह्याक, लेखा प्रणाली नष्ट « Khabarhub

देशभरका ७५३ वटै स्थानीय तहको सर्भर ह्याक, लेखा प्रणाली नष्ट


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरका ७५३ वटै स्थानीय तहको सर्भर ह्याक भएको छ । सर्भर ह्याक हुँदा लेखा प्रणाली नष्ट भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार बिहीबार रातिबाट सर्भर ह्याक भएको हो । तर स्थानीय तहले भने मंसिरको दोस्रो सातादेखि सर्भर बिग्रीएको बताएका छन् ।

सर्भरले काम नगरेको बारे सबै स्थानीय तहले सरकारलाई जानकारी गराइसकेका छन् ।

महालेखा नियन्त्रकको कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सुत्र’को गडबडी बारे प्रहरीले अनुसन्धान गर्न सुरु गरको छ । अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पनि पत्र पठाइ सकेको महालेखाले जनाएको छ ।

 

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ११ : ४२ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार