७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ « Khabarhub

७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय मलंगवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंह घुस सहित रंगेहात पक्राउ परेका हुन् ।

उनलाई सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस लिइरहेको बेलामा अख्तियारले रंगेहात पक्राउ गरेको हो ।

घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहले उद्योग दर्ता गर्न सहजीकरण गराई दिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ४ : ४३ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार