कतारद्वारा जेलमा रहेका ९ जना नेपालीलाई आममाफी « Khabarhub

कतारद्वारा जेलमा रहेका ९ जना नेपालीलाई आममाफी


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतार सरकारले विभिन्न आरोपमा जेल सजाय भोगिरहेका ९ जना नेपालीलाई आममाफी दिएको छ ।

कतारको राष्ट्रिय दिवसका अवसरमा पारेर कतारस्थित केन्द्रीय कारागारमा सजाय भोगिरहेका ९ जना नेपाली कैदी बन्दीहरुलाई कतार सरकारले आममाफीसहित रिहाइ गरेको हो ।

आममाफी पाएका नेपाली नागरिकहरुलाई नेपाल फिर्तीको तयारी गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । आममाफी पाएका ९ जना मध्ये राहदानी नभएकाहरु ४ जनाको नाममा यात्रा अनुमति पत्र जारी गरिएको  समेत दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ७ : १३ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक