रुसले तयार पार्‍यो ध्वनीभन्दा तीव्र गतिको मिसाइल | Khabarhub Khabarhub

रुसले तयार पार्‍यो ध्वनीभन्दा तीव्र गतिको मिसाइल


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसले ध्वनीभन्दा तीव्रगतिको उन्नत मिसाइलको पहिलो ‘रेजिमेन्ड’ तयार गरेको छ ।

यसलाई रुसको उराल्स्मा परिचालन गर्ने सम्भावना रहेको बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक क्षमतायुक्त मिसाइल ध्वनीभन्दा २० गुणा तीव्रगतिमा जानसक्ने र यसबाट अरु मुलुकभन्दा रुसलाई अगाडि लैजान मद्दत पुगेको बताएका छन् ।

मिसाइल प्रणालीलाई अरु कसैले पनि हराउन या पराजित गर्न नसक्नेखालको बनाइएको रुसी रक्षामन्त्री सर्गेई शोइगुले बताए ।

अमेरिका र चीनसँग पनि यस्ता मिसाइलहरु रहेका छन् ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  १० : ५९ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण