लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो– अल्बर्ट आइन्स्टाइन « Khabarhub

लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो– अल्बर्ट आइन्स्टाइन


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

संसारकै महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एक पटक एक जना केटोले सोध्यो – सर आज सारा संसारमा तपाईको नाम चर्चित छ । सबै तपाईको प्रशंसा मात्र गर्छन् । तपाईंलाई महान् भन्छन् । मलाई पनि सिकाउनुस् न आखिर महान् बन्ने सूत्र चाहीं के हो ?

आइन्स्टाइन त्यस केटो तिर फर्किएर हेरे र मुस्कुराउँदै भने – यसको सूत्र लगन हो । जब म तिम्रो उमेरको थिए तब गणित विषय देखि डराउँथे, जस्तो आज तिमी डराउँछौ । म धेरैजसो गणितमा नै फेल हुन्थे र मैले सजाय पाउँथे, मेरा साथीहरू मलाई जितेर अघि बढ्थे । उनीहरू मेरो मजाक उडाउँथे । म मन मारेर बस्थे ।

एकदिन मैले सोचे आखिर ममा कुनै कमी त छैन, फेरि पनि म किन गणित देखि डराउने गर्छु ? बस्, त्यो दिनदेखि मैले गणितका प्रश्नहरू समाधानको लागि निकाल्न थाले । याद राख, म बारम्बार असफल पनि भएँ । साथीहरूले खिल्ली उडाउन छोडेनन् तै पनि लगन थियो कि गणितको समस्या समाधान गरेरै छोड्नेछु । र यही लगनले मलाई आज यहाँसम्म पु¥यायो । लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो । यसर्थ लगन कहिल्यै नछोड्नु तिमीले ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ५ : १४ बजे

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त