आफ्नो इच्छाअनुसारको नियम बनाउने शासक अत्याचारी : चाणक्य « Khabarhub

आफ्नो इच्छाअनुसारको नियम बनाउने शासक अत्याचारी : चाणक्य


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चाणक्य अर्थात कौटिल्य राजनीति र कूटनीतिका ज्ञाता थिए ।

उनले अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए । उनका केही महानवाणीहरु छन् जुन तपाईंको जीवनमा अति नै महत्वपूर्ण हुनसक्छ ।

– संसारमा सबैभन्दा ठूलो गुरु भनेको ज्ञान हो ।
– यदि तपाईं सत्यपुरुण हुनुहुन्छ भने अरुको कल्याणको लागि काम गर्नुस्
– सुन्दर रुप, युवा अवस्था र मधुरता यी तीन रूप नारी जातिको ठूलो बल हो ।
– तपाईं बुद्धिमान व्यक्ति हुनुहुन्छ भने गुरू, मूर्ख, मित्र र स्वजन सँग कहिल्यै विवाद नगर्नुस्
– कुनै शासकले आफ्नो इच्छाअनुसारको नियम बनाउँछ भने त्यो शासक अत्याचारी हो ।
– धेरै लोभ गर्नु भनेको पनि अधिपतनको कारण हो ।
– जति नै भोकाएपनि बाघले घाँस कहिल्यै खाँदैन ।
– सज्जनले चन्द्रमाले जसरी नै उज्यालो दिन्छ।
– श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ५ : ५८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना