एक वर्ष यता बारामा अपराधका १ सय ३१ घटना  « Khabarhub

एक वर्ष यता बारामा अपराधका १ सय ३१ घटना 


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– अनौपचारिक सेवा केन्द्र इन्सेक बाराले आर्थिक वर्ष २०७६/७७ मा बारामा १ सय ३१ वटा विभिन्न अपराधका घटना भएको जनाएको छ ।

इन्सेक बाराले कलैयामा आज नेपाल मानवअधिकार पुस्तक २०२० को वार्षिक पूर्व समीक्षा तथा मानव अधिकारको अवस्था विषयक विचार गोष्ठीमा सो जानकारी दिएको हो ।

जिल्लामा ज्यान मार्ने धम्की २२, कुटपिट, दुर्व्यवहार ४१, बाल अधिकार हत्या दुई, बलात्कार, यौन दुर्व्यवहार २२, बहुविवाह ७, महिला हिंसा ६, जातीय विभेद् १, अङ्गभङ्ग ३, आर्थिक क्षति विद्यालयमा तोडफोड चार घट्ना भएको इन्सेक बाराका प्रतिनिधि भोला पौडेलले जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेलले महिला तथा बालबालिकामा हुने सबै प्रकारका विभेदलाई अन्त्य गर्दै सभ्य, समातामूलक समाजको निर्माण गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : २४ बजे

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।