सफलताका लागि त दृढ विश्वास चाहिन्छ– नेपोलियन वोनापार्ट « Khabarhub

सफलताका लागि त दृढ विश्वास चाहिन्छ– नेपोलियन वोनापार्ट


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपटक फ्रान्सेली सम्राट नेपोलियन बोनापार्ट आफ्नो सेनापतीलाई एक यस्तो युद्ध लड्न भने, जहाँ विपक्षि सेनाको संख्या तीन गुणा बढी थियो ।

नेपोलियनको आदेश सेनापतिले सिरोधार्य गर्नै प¥यो । उनले युद्धको तयारी गरे । युद्धशुरूवात हुनु पहिले नेपोलियन समक्ष पुगेर सेनापतिले भने– महाराज, विपक्षी सेनाको संख्या हाम्रो भन्दा तीन गुणा बढी छ, हाम्रो तिन गुणा कम, थोरै सैनिकद्वारा युद्ध जित्न मुस्किलप्रायः छ ।

नेपोलियनले उनीतर्फ हेर्दै जवाफ दिए – तिमी अहिल्यै हारिसक्यौ सेनापति ! किनभने तिमीले विजयमा शंका ग¥यौं । छोड ! यो युद्ध म आफै लड्छु किनकी मलाई विश्वास छ म जितेरै छोड्ने छु । र, युद्धको अन्तमा नेपोलियन बोनापार्ट विजयको झण्डा फहराउदै आउँछन् ।

सफलताका उपर शंका गर्नु भनेकै आफूलाई कमजोर तुल्याउनु हो । र, कमजोर व्यक्तिले सफलताको ताज पहिरन सक्दैन । सफलताका लागि त दृढ विश्वास चाहिन्छ । यसैले नै हर असम्भवलाई सम्भव तुल्याइदिन्छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ५ : १३ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा