नेपालमा इश्वी संवत् प्रचलनमा ल्याए मात्रै समृद्धि संभव हुन्छ– डा भट्टराई | Khabarhub Khabarhub

नेपालमा इश्वी संवत् प्रचलनमा ल्याए मात्रै समृद्धि संभव हुन्छ– डा भट्टराई


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा पनि अंग्रेजी वर्ष (इश्वी संवत्)लाई औपचारिक रुपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् ।

हाल नेपालको ‘प्रशासनिक संवत्’ रहेको बिक्रम संवत् र सांस्कृति संवत् नेपाल संवतलाई सांस्कृति क्यालेण्डरमा सीमित गर्नुपर्ने पनि डा. भट्टराईको मत छ ।

नेपालमा इश्वी संवत् प्रचलनमा नल्याउँदासम्म समृद्धि, विदेशी लगानी, पर्यटन वर्ष लगायतका विषय गफमा मात्रै सीमित हुने पनि भट्टराईको भनाइ छ ।

सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै भट्टराईले भनेका छन्–  यसो गरे कसो होला-नेपालमै जन्मेको ‘नेपाल सम्बत्’ तथा भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम सम्बत्’लाई सांस्कृतिक क्यालेण्डर र पश्चिममा जन्मेर अहिले विश्वभर छाएको ‘इस्वी सम्वत्’ लाई प्रशासनिक/आर्थिक क्यालेण्डर बनाऊँ!नत्र समृद्धि,विदेशी लगानी,पर्यटनबर्ष इ.सम्धीका गफ मात्रै होलान् है !

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : ४५ बजे

कालिञ्चाेक गाउँपालिकाको आगामी बजेट ६५ करोड ७६ लाख

दोलखा– जिल्लाको कालिञ्चाेक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति

सुनको मूल्य घट्ने क्रम जारी, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– घरेलु बजारमा बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन १७

उपल्लो मुस्ताङका किसानलाई स्याउका बिरुवामा अनुदान

मुस्ताङ– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय औसत तापमान वृद्धिसँगै

माधव नेपाल विशेष अदालतमा उपस्थित 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष

आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

भक्तपुर– भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा